३ बर्षको कालिको उमेरमा आगोले जलेर यस्तो अवस्था भएकी धनाले खेलिन पहिलो पटक भिडियो:हेर्नुहोस यस्तो सम्म भयो सुटिङ्गमा

केहि समय देखि युटुबमा सुमधुर आवाजमा गीत गाउँदै भाइरल भएकी चर्चित पात्रा हुन् धना परियार।देश बिदेशाबाट नेपालीहरुको साथ र सहयोग प्राप्त गरिरहदा एता धना परियारले भने आफै अभिनय गरि नया गीतमा प्रबेस गरेकी छिन।कमल सरगमको शब्द र तेजस रेग्मीको संगीत रहेको गीतमा धनाको आवाज छ ।|

धना परियारको आफ्नै जीवनकहानी जस्ताको तस्तै भिडियोमा देखाईएको छ।उनको ३ वर्षकै उमेरमा आगोले शरीर जलेको थियो आज पनि उनि आफ्नो जीवनको पीडालाई मिडियामा रुदै ब्यक्त गर्छिन।हेरौ उनि संग गरिएको कुराकानी र सुटिङ्ग रिपोर्ट जस्ताको तस्तै :