सोनीका समलिङ्गी हुन् भनेर भाबुक हुदै मिडियामा सोनिकाकि आमा,केटि संग बिहे गर्दै सोनीका(भिडियो हेर्नुहोस)

लामो समय देखि बिबाद र चर्चा दुबैमा देखिएकी चर्चित होष्ट सोनीका रोकाया समलिङ्गी भएको खुलसा भएको छ।केहि समय अगाडी वाउ नेपालमा उनि काम गर्थिन अहिले उनि आफ्नै युटुब च्यानल मार्फत छिन।उनि समलिङ्गी भएको उनकै आमाले मिडियामा भनेकी छिन ‘जन्मेको ८ दिन मा तेल लगाउदा उनि केटा नि न भएको र केटा पनि न भएको देखे पछि आफु निरास भएको थिए’।उनकी आमाले मिडियामा भनिन ‘सोनीका समलिङ्गी हुन्।

सोनिकाले आफ्नो जन्म दिन आफ्नै ३ करोड लगानी गरेको रेष्टुरेन्टमा मनाएकी छिन।काठमाण्डौको मुटु ‘लिक्युइड लन्ज एण्ड बार’दरबारमार्गमा खोलेकी छिन। उनि अहिले आफ्नै युटुब च्यानल ‘द सोनीका सो’मा बिभिन्न सामाजिक तथा सकारात्मक अन्तरबार्तालाइ लिएर आउन थालेकी छिन। केहि समय अगाडी सिङ्गपुर् पुगेकी उनि फेरी नेपाल फर्किएर आफ्नै ब्यबसाय सुरु गरेकी छिन।उनि पुरुष कि महिला भन्ने प्रश्नमा भने उनले यस्तो बताउछिन: