भाइरल हेमा राइले खोलिन प्रेमीको बारेमा यस्तो गोप्य कुरा , अन्तर्वार्तामै यसो भनेपछि हाँसो मच्चियो (भिडियो सहित)

जिन्दगिमा समयले कति खेर कोल्टे फेर्छ त्यो कसैलाइ थाहा हुदैन । एका-एक एउटा अन्तर्वार्ताबाट भाइरल भईन सेक्युरिटी गार्ड हेमा राई । हेर्दा राम्रो जीउडाल कलिलै उमेरमा विदेश बसेर आएकी हेमाको हिम्मतले सबैको मन छोयो । देश तथा विदेशमा बस्ने नेपालीहरुले उनको कामप्रतिको लगाप र जिम्मेवारीपनलाई मनपराए ।धरै अन्तरवार्ताहरु बाहिरिए सहयोगी हातहरु बढे । त्

यसैक्रममा हेमालाई म्युजिक भिडियोमा खेल्ने अफर पनि आयो । त्यो पनि अर्का भाईरल सेक्युरीटी सुनिल छिदालसँगै । सुनिल पनि भारतमा सेक्युरिटी गर्दागर्दै सामाजिक संजालममा भाईरल भएका थिए । हेमा र सुनिलको पारिवारीक अवस्था केहि मिल्दो जुल्दो छ ।हेमाको बाबाले बिरामी आमालाई छोडेर गएपछि आमाको उपचार र बहिनीको भविष्यलाई काँध थापेकी हेमा काठमाण्डौंमा संघर्ष गरिरहेकी छिन ।