गलत भविष्यवाणी बाट चर्चामा आएका अर्जुन क्षेत्रीले मागे माफी:यीनै हुन् उनको गलत भविष्यवाणीहरु

केहि समय अगाडी केहि मिडियाहरुबाट फेस रिडीङ् गरि चर्चामा आएका एक चर्चित युवा अर्जुन क्षेत्रीले अन्तत मिडियामा आएर माफी मागेका छन।आफुले बोलेको र गरेको केहि भविष्यवाणीहरु गलत भएको र यसलाई सच्याउने बाचा सहित दक्षिण यसियाली ज्योतिष महासंघको केन्द्रीय कार्यालयमा पुगी ज्योतिषीहरुकै अगाडी माफी मागेका हुन्।

केहि दिन अगाडी ज्योतिष शास्त्रलाई बलात्कार गरिएको अभिव्यक्ति अर्का एक युवा ज्योतिषीले दिए पछि उक्त अभिव्यक्ति भाइरल भएको थियो सोहि पछि प्रेश बिज्ञप्ति जारि गर्दै अर्जुन क्षेत्रीलाई ज्योतिषीहरुले तत्काल सम्पर्कमा न आए मुद्धा हाल्ने भने पछि उनि मिडियामा आएर माफी मागेका हुन् हेरौ उनले गरेका यी भविष्यवाणी जुन सबै गतल थिए: