पुरुषको लागि कन्डम निशुल्क बनाउदा महिलाको लागि महिनावारी प्याड निशुल्क बनाउनु पर्छ भन्नी कुरा सरकारले गरे हुन्थ्यो कि ?

स्कटनेपाल युके,

चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनारले पछिल्लो समयमा सामाजिक संजाल मार्फत फेसबुकबाट वैदेशिक रोजगारीको सिलशिलामा विदेश जानी दिदिबहिहरु अर्को देशमा रहने केटाहरुको विस्वासमा परि नजिकिदा केटाहरुले नाजायज फाइदा उठाई उनीहरुको फोटोहरु, भिडियोहरु फेक आइडी या युबटुबमा अपलोड गरि ब्यालेकमेल गरेको घटना आफुलाई दिन दिनै आउने गरेको बताएकी छिन र दर्जनौ यस्ता आइडीहरु बन्द गराइसके की सरु सुनारले ब्यालेकमेल गर्ने केटालाई लाइभमै ल्याएर पनि सातो लिएकी हुन्छिन ।
उनको यो माथीको हेडलाइन स्टाटसलाइ १६ हजार भन्दा धेरी दर्शकहरुले शेयर गरी मन पराउनु भएको छ यो लिंकमा हेर्न सक्नु हुन्छ ।

आज फेरी उनको अर्को स्टाटस गतिलो झापड हानेको पनि जानकारी गराउन चाहन्छौ ।
”पुरुषको लागि कन्डम निशुल्क बनाउदा , स्कुल , कलेज , र सरकारी कार्यलयमा महिलाको लागि महिनावारी हुदा प्याड निशुल्क बनाउनु पर्छ भन्नी कुरा सरकारले बुझे राम्रो हुन्थ्यो कि ??”

यस बिषय संग संगै गंगा खड्काको यो आवाज पनि हेरी दिनु होला ।
Safe Menstrual National Campaign With Ganga Khadka
मोफसलको पत्रकारितासँगै सुरक्षित महिनावारी राष्ट्रिय अभियन्ता गंगा खड्का विगत ६ वर्ष देखि सुरक्षित महिनावारीका विषयमा छात्राहरुलाई जागरण फैलाउदै आउनुभएको छ । गुल्मीदरवार गाउँपालिकाको चारपालास्थित गंगा आधारभूत विद्यालयमा उहाँले दिनुभएको अभिव्यक्ति !

भिडियो पनि हेर्नुहोला :