पुर्ब राजा ज्ञानेन्द्रलाई कोमलकै अगाडी ग्वाम्मै अँगालो हालेर रुने को हो ? यस्तो रहेछ रहस्य (भिडियो हेर्नुहोस)

स्कटनेपाल,

पूर्व राजा ज्ञानेन्द्र शाह पोखरा आउँदा धेरै सर्मथकहरुले भेट्न त के देख्न समेत पाएनन् । पूर्व निर्धारित समय भन्दा केही ढिला आएका उनी पोखरा बिमानस्थलमा पत्रकार, हिन्दु धर्म सर्मथक, राजसंस्थाको पक्षमा वकालत गर्नेहरु, राप्रपा नेपालका नेता तथा कार्यकर्ताहरु साथै सर्वसाधरणहरुको ठूलो घुइँचो थियो ।
बिशिष्ट कक्षबाट निस्केपछि बलियाहरु पूर्वराजाको नजिक गए । कमजोर र साना ज्यान भएकाहरु पछाडी धकलिए ।

पत्रकारको पंक्ति ठूलो मात्रामा उपस्थित थियो तर क्यामराका साथमा उनीहरुले ज्ञानेन्द्र शाहको भिडियो र तस्बिर राम्रोसंग लिन पाएनन् । ज्ञानेन्द्र शाहलाई अभिनन्दन गर्न, फूल दिन, माला लगाउन लाईनमा बसेकाहरु माला चुडाएर फूल मात्र माथिबाट बर्साएका थिए । भीडमा ज्यान जोखिम बनाएर घुस्नेहरुले मात्र शाहलाई देख्न पाए अरु उपस्थितहरु भने टाढाबाट तछाड्मछाड् गर्दै बहिरिएको भिड हेरेर चित्त बुझाए ।

हेर्नुहोस भिडियो