कस्तो अचम्मको मान्छे ? सबैलाई चकित बनाउने यस्तो अद्भुत कला , देखेर छक्क पर्नुहुनेछ (भिडियो सहित)

झापा दमक । हरेक मानिसमा आफ्नो आफ्नो कला हुन्छ । सबैमा आफ्नो आफ़ो क्षमता हुन्छ कसैमा नाच्ने ,कसैमा अभिनय गर्ने त कसैमा गित गाउने । तर रमेश दुलालमा एक यस्तो प्रतिभा छ जुन तपाईहरुले देख्नु भयो भने छक्क पर्नुहुनेछ । रमेश दुलाललाइ (कागे) नाम बाट पनि छिन्न सकिन्छ । रमेश दुलालले करिब १७३ वटा विभिन्न मानिस अथवा जनावरको आवाज निकाल्न सक्ने क्षमता छ ।

रमेश दुलालले काग , भैसी , मादल , बिरालो , नेता ,हास्यकलाकार तथा अन्य धेरैको अवाज निकाल्नु हुन्छ । दमक झापामा भएको बाल महोत्सबमा रमेश दुलालले धेरैको आवाज निकालेर सबैलाई चकित पारे । उनको प्रतिभाले धेरैलाइ चकित बनाएको छ । आखिर कस्तो छ त रमेशमा प्रतिभा ? तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला ।