नर बहादुर गन्धर्वको निकै मार्मिक प्रस्तुतिले भाबुक बनाउने छ (भिडियो सहित)

कृपा के सी,

सांगीतिक क्षेत्र मा अनेकौ गित संगीत निर्माण भए पनि आफ्नै गाउ घर का गन्धर्भ हरु ले गाउने र बजाउने सैलि भने मौलिक लाग्ने गर्दछ !

येस्तै गुल्मी जिल्ला धुर्कोट मा बसोबास गर्ने नर बहादुर गन्धर्भ को प्रस्तुति लिएर आएका छौ ! फुस्स सरिर मा पसिना को बासना आउने घर मा छोरा छोरी बिहे गरेर कता गए कता भन्ने उनि सारंगी लाइ पेट पाल्ने साधन को रुप मा प्रयोग गर्दै आएको उनले बताए !

मिठो स्वोर अनि मौलिक सारंगी को धुन मा लट्ठ बनाउन सक्ने खुबि भएर पनि उनलाइ नियेतीले गरिब को रेखा मुने राखेर अन्याय गरेको देखिन्छ ! उनि भन्छन घर मा बुडी छे खाना पकाएर खान दिन्छे घरको खाना सकियो भने गाउ गाउ मा गएर सारंगी बजाएर आएको दाङ दक्छिणा ले पेट पाल्ने गरेको उनि बताउछन !

एदी हजुर पनि उहा को कला गलाको सम्मान गर्न चाहानुहुन्छ भने सहायोग स्वोरुप् केहि रकम संकलन गरि उहा लाइ सहायोग गर्न सक्नु हुन्छ ! हजुर को सहयोग लाइ संस्कृति नेपाल को वेबसाइट र युटुव मार्फत सार्वजनिक गर्ने छौ ! र अर्को अंक मा उहाको परिवार अनि उहा को कला गला लाइ हजुर सामु ल्याउने बाचा गर्दछौ !

सहयोग को लागि सम्पर्क : कमल खत्री गुरु कृपा डिजी टेक प्रालि चन्द्रकोट ४ शान्तिपुर् गुल्मी फोन : ९८५७०३७६७७

उहा को सारंगी धुन संगै लाहुरेको बेदना हर्नुहोस :

भिडियो