दुवै हात गुमाएकी मेघा र श्रीमान विकासको बारेमा यस्तो खबर आयो , किन यस्तो भयो त ? (भिडियो सहित)

झापा। पछिल्लो समय करेन्ट लागेर दुवै हात र एक खुट्टा गुमाएका कृष्ण ओली सामाजिक सञ्जालमा भाईरल भएसँगै त्यस्ता पीडितहरु मिडियामा आउनेक्रम बढेको छ। कृष्ण जस्तै करेन्टबाट पीडित बनेकी बिराटनगरकी २२ वर्षीया मेघा घिमिरे युट्युब मार्फत सहयोगको अपिल गर्दै काठमाडौँ आएकी छन्। नेपाल आर्मी बनेर देशको सेवा गर्ने मेघाको सपना करेन्ट हात गुमेपछि चकनाचुर बनेको छ।

२०७२ सालमा हाइ भोल्टको करेन्ट लागेर दुबै हात गुमाउनु परेपछी उनको जीवनमा अन्धकार छाएको हो उनको विराटनगरकै विकास कार्कीसँग प्रेम बिबाह गरिन, सँगै जिउँने सँगै मर्ने प्रण गरेका विकासले उनी अपाङ्ग भएपछि साथ छाडिदिए, उनीसँग अहिले न आँसु पुछ्ने हात छ नत श्रीमानको साथ। यो दर्दनाक भिडियो हेरेर सकेको सहयोग गर्दिनु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.