नेपाली महिला रेस्लर जुरेली रुदै मिडियामा,हार्ने भएपछि पिटिन आफ्नै रेफ्रीलाइ पनि:सरकार माथि आक्रोसित

नेपाली महिला रेस्लर अस्मिता सुनार ‘जुरेली’रुदै मिडियामा आएकि छिन।आफुलाई सरकारले कुनै सेवा सुबिधा न दिएको भन्दै आक्रोस सहित मिडियामा आएकी हुन्।लामो समय देखि महिलाहरुले रेस्लरलाइ हेर्ने गरेको दृष्टिकोणको खण्डन गर्दै आफुहरु बिरुद्ध गरिने गालीगलौजले झन् हौसलामा प्रोत्साहनको सट्टा पिडा थपिदिएको बताउछिन।

आज भएको बिशेष खेलमा जितेर खुसि ब्यक्त गर्न आएकी जुरेलीको खुसि लामो समय टिक्ननै सकेन।उनको खुसि पिडामा प्रस्तुत हुन् बाध्य भयो।खुसीलाई लुट्ने सबै राजनीतिक दलका नेता भएको खुलासा गरिन।अन्य देशमा खेलाडीलाइ हेर्ने दृष्टिकोण र नेपालमा हेर्ने दृष्टिकोण फरक भएको भन्दै अझै सरकारले आफ्नो सस्थालाई दर्ता गर्न नदिएकोमा आक्रोसित भएकी छिन हेरौ उक्त रुदै दिएको अन्तरबार्ता कमल सरगमको साथमा