धुर्मुस सुन्तली मलेशिया प्रोग्राम सफल हुदा बित्तिकै कप्तान पारस खड्काले दिय यस्तो म्यासेज : भिडियो सहित

मलेशियाको प्रोग्राम सफल भय लगतै सिताराम कट्टेलले आफ्नो फेसबुक मार्फत स्टाटस लेखी सबै सहयोगी मन हरुलाई जानकारी गराउनु भएको छ ।

उहा भन्नु हुन्छ ”गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला निर्माणको सहयोगार्थ जुन उदेश्य लिएर हामी मलेसिया आएका थियौं । मलेसियामा रहनु भएका नेपाली दिदिबहिनी दाजुभाइ हरु बाट हामीले सोँचे भन्दा पनि राम्रो साथ सहयोग र सदभाव पाएका छौं। यहि अभियान लाई लिएर फेरि केहि समय पछि मलेसिया आउने निम्तो पनि पाएका छौं यसले हामिलाइ थप हौसला मिलेको छ । यस पटकको यात्रामा प्राप्त सहयोग हामी नेपाल पुगे पश्चात् जानकारी गराउने छौं। केही भ्रामक समाचार हरुमा कुनै सत्यता नरहेको पनि प्रष्ट पार्न चाहान्छु।”

‘समृद्धि सम्भव छ हाम्रै पाला, बनाऔ मिलि गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’

नेपालको नाम उच्च राखिरहनुभएका नेपाली क्रिकेट खेलाडीहरुले दिएको माया, साथ र सहयोगले हामीलाई अझ धेरै हौसला मिलेको छ । तपाईहरु सम्पुर्ण खेलाडीहरुलाई ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानको अभियान्ताको रुपमा पाउँदा हामी निकै हर्षित छौं ।

धुर्मुस सुन्तली फाउण्डेशनद्धारा निर्माण हुने गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग गर्न नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको धुर्मुस सुन्तली फाउण्डेशनको खाता नं. ०४००१०३०२५८७५३ वा फाउण्डेशनको सम्पर्क नं. ०१ ४४८२९७१, ९८४१२२९९१२ मा सम्पर्क गर्नुहोला । कृपया सहयोग पठाईसकेपछि हाम्रो अफिसियल फेसबुक पेजमा म्यासेज, ईमेल वा फोनमा सम्पर्क गर्न नबिर्सनुहोला ।

तपाईको सहयोगको लागि हार्दिक धन्यवाद ब्यक्त गर्दछौं ।
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’

हेरौ नेपाली क्रिकेट कप्तान पारस खड्काले यसरी आग्रह गरे सबै नेपाली हरुलाई :