मेघाकाे र श्रीमानसंग काे पहिलाे अन्तरवार्तानै बन्याे अन्तिम : यसरी रुँदै छुटिए जाेडी

स्कटनेपाल,

सामाजिक संजालमा यती खेर मेघा जो करेन्ट लागेर दुवै हात गुमाएकी थिईन उनको लागि आर्थिक सहयोग संकलनका बिभिन्न अभियानहरु चलिरहेको छ । यतिकैमा केही दिन देखी उनकै लागि धेरै बिवात आए जुन बिवाद उनको श्रीमान र उनी बिचको थियो ।

ठूलो प्रशन चिन्ह बनेर उभिएको त्यो बिवाद आज अन्ततः टुङ्गिएको छ । आज वडा कार्यलयमा उनीहरु बिच सम्बन्ध बिछेद गर्ने सहमति भएको छ । वडा अद्धयक्षले डेढ लाख विकाशको श्रीमती मेघालाई औसधी उपचार खर्च दिने गरी सम्झौता भयो ।

बाँकि भिडीयोमा हेर्नुहोला ॥