यस्तो हालत त् कोहि परिवारको नहोस :२ बर्ष देखि ओछ्यानमा थलो परेका राकेशको परिवारमा रुवाबासी छोरा भन्छन’मेरो बुबालाई बचाइदिनुहोस्

सानै उमेरमा निमोनियाले थला परि उपचार गर्न नसकेपछि निमोनिया बिग्रेर फोक्सोमा असर परि अहिले जीवन र मृत्युको लडाईमा अगाडी बढिरहेका एक युवक हुन् राकेश योगी।परिवारको ३ सन्तान मध्ये २ छोरा र एक छोरी छन १ बर्ष देखि घर भाडा समेत तिर्न नसकी परिवारलाई एक छाक खुवाएर जिबिका चलाएका यी परिवारको कहानीले हरेक नेपालीलाई रूहाउछ।

उनको जीवन कहानीलाई हेर्ने हो भने उनि अहिले उपचार गरिरहेका छन।२ बर्ष देखि अक्सिजनको भरमा रुममै बसेर जीवन चालिरहेका उनि मिडिया सामु रुदै भन्छन’मर्नु अगाडी यी छोरा छोरीको खुसि देख्ने रहर छ तर पापी दैबले मेरो मिती घटाउदै छ’उनि रुदा त्यहा उनको परिवारकै रुवाबासी थियो।छोरा पनि भन्छन’मैले स्कुलमा पैसा तिर्न नसक्दा अहिले सम्म रिजल्ट आएको छैन’हेरौ उक्त कारुणिक कहानी :