स्टेजमा नया गित गाउदै भिटेन (हेर्नुहोस भिडियो)

नेपाली संगीत छेत्र का एक सफल अनि उदाउँदा नक्षेत्र हुन भिटेन । समिर घिसिङ हो उनको नाम तर आजकाल उ आफ्नो असल नामले भन्दा पनि भिटेनको उपनामले सम्पूर्ण नेपालीहरु माझ परिचित छन । उनको क्षेत्रहो हिपहप अथवा नेपाली युवा युवतिको मन्न पर्ने बिधा Rap । Mc Flow बाट प्रभाबित भएर यो क्षेत्र म हाम फल्न पुगेका VTen ले नेपाली संगीतइक इतिहासमा Mistake एल्बमबाट डेबु गरेका हुन । ५ फिट ६ इन्च उचाइ भएका उनि प्लस २ मात्र उतृर्न छन ।

बाल्यकाल देखिनै उनलाई HipHop । Rap साह्रै मन पर्थ्यो तर उसले सुनेको पहिलो Rap थियो Eminen को Song of Akon “Smash That” । त्यस पछी उनको चासो एस छेत्र म नै रह्यो अझ जब नेपाल म RawBarz आयो तेसपछी उसलाई Rapper हुनमा ठुलो हात मिल्यो ।

उनी पहिलो पटक मिडियामा Girish Blog बाट आएका थिए चुरोट गित लिएर । त्यस पछी उनी रातारात YouTube अनि समाजिक सन्जालमा हिट भए र पछी उसले यो गीत रेकड पनि गराए । उसले राम्रा राम्रा गित लाउरे को फेशन्, सिमसिमे पानी, हाल खबर्, मान्छे म खत्तम र CYPHER PSYCHO EP 1 नेपाली हित गित नेपाली सँगीत क्षत्र लाई दिन सफल भए ।

हेर्नुहोस भिटेनको नया गित CYPHER PSYCHO लाइभ ।