५१ रुपैयाँ पारिश्रमिकमा बन्यो ‘सारेगामापा’ की मेनुका पौडेलको नयाँ गीतमा म्युजिक भिडियो ( भिडियो )

नेपाल आइडलबाट बहिरिए पछि भारतीय टेलिभिजन जी टिभीबाट प्रशारण हुने चर्चित सांगीतिक प्रतियोगितात्मक कार्यक्रम ‘सारेगामापा’मा आफ्नो जादु चलाएकी गायिका मेनुका पौडेलको स्वरमा सजिएको ‘रङ भित्रको उजाड जिन्दगी’बोल गीतको छायान्कन सकिएको छ ।

सान थापाले निर्देशन गरेको गीतलाई पत्रकार दीपेन्द्र घिमिरेले लेखेका हुन भने गीतको भिडियोमा विभिन्न फिल्म तथा गीत-संगितबाट चर्चामा रहेकी अभिनेत्री निता ढुंगाना र अभिनेता निराजन प्रधानले जम्मा रु ५१ रुपैयाँ पारिश्रमिक लियर अभिनय गरेका छन ।

निर्देशक थापाका अनुसार, पैसानै सबै कुरा हैन तर यो गीतको उचित मुल्याङ्कन हुनेछ भने गीतका लेखकले घिमिरे,अभिनेता तथा अभिनेताले पनि यो गीत निकै खास रहेको, धेरै ब्यक्तीहरुको मन जोडीएको र गीतको भिडियो एक देखी डेड हप्ता भित्र आउने बताएका छन ।
बाँकी भिडियोमा हेर्नुहोस्: