फेसबूकमा यस्तो सम्म मेसेज आउछ – २ वटा बिषयमा डिग्री गरेकी तर बेल्ली डान्समा सबैलाई झुमाउछिन् ( भिडियो अन्तर्वाता )

स्कटनेपाल युके,

२ वटा बिषयमा डिग्री गरेकी तर बेल्ली डान्सरको रुपमा परिचित् मोडल बिनु शाक्य एतिबेला बिभिन्न मनोरन्जनात्मक कार्यक्रममा ब्यस्त छिन् । गत हप्ता टुडिखेलमा भएको रकवि नामक कन्सर्टमा आफ्नो आफ्नो बेल्ली डान्सको जादु चलाएकी थिइन । किशोर किशोरि माझ् लोकप्रिय बनेका गाएक स्वप्न सुमन, र्यापर आशिष राना उर्फ ( लाउरे ), गायक सुगम पोखरेल, नायिका स्वस्तिमा खड्का लगायत बिनु शाक्यले पनि आफ्नो धमाकेदार प्रस्तुती दिएका थिए । सुत्र इन्टर्टेन्मेन्ट सँग कुरा गर्दै मोडल तथा बेल्ली डान्सर बिनु शाक्यले आफ्नो ब्यक्तिगत कुराहरु शेयर गरेकी छिन। हेरौ उनिसँग गरेको रमाइलो कुराकानी