बिष्णु माझीको स्वरमा अहिले सम्मकै दर्दनाक भिडियो, कमजोर मन हुनेहरुलाइ नहेरिदीन आग्रह (भिडियो सहित

लोक दोहोरि क्षेत्रमा फरक किसिमका गीत संगीत बजारमा ल्याउने होडबाजी नै चलेको छ , दर्शकको लागि नया स्वादको लागि पनि सर्जक नया र फरक प्रस्तुति बजारमा ल्याउन लागि परेको देखिन्छ । अहिले पछिल्लो समय बिष्णु माझी र ऋषि खड्काको स्वरमा रहेको “अधुरो प्रेम” ले बजार तताएको छ , आज भन्दा ६ दिन पहिले सोहि गीतको ट्रेलर सार्बजनिक भएको थियो र सार्बजनिक संगै दर्शकको राम्रो साथ् पायो र ६ दिनमै करिब १ लाख २० हजार भन्दा पढी दर्शकले लोक दोहोरि गीतको ट्रेलर हेरेर साथ् दिए ।

ट्रेलर हेरे संगै गीतको पुरा भिडियोको पर्खाइमा बसेका दर्शकको माझमा अजै मात्रै पुरा भिडियो सार्बजनिक भएको छ र दर्शकको अपार माया र साथ् पनि पाइरहेको छ । बिष्णु माझी र ऋषि खड्काको स्वरमा रहेको गीत मा ऋषि खड्काको लय , राजु महोत्राको शब्द रहेको छ । अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोलाइ निर्देशन सम्पादन र छायांकन बिष्णु भट्टराईले गरेका छन्, यो भिडियोमा FX तथा Halloween Makeup सगुन शर्माको रहेको छ, अत्यन्तै फरक बिसय बस्तुमा भिडियो निर्माण भएको छ ।

पाल्पाको रानी महल , बतासे डाडो र बुटवलको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोलाइ स्वाभिमान क्रियशनले बजार ब्यबस्थापन गरेको छ । राजु महोत्रा, मीरा कार्की , कुलचन्द्र पुरी , गौतम जिसी , हरि कुँवर , राजकुमार टन्डन लगायतको शसक्त भिनय भिडियोमा देख्न सकिन्छ । फरक किसिमको भिडियो र डरलाग्दा दृश्यहरु समेटिएको भिडियोमा निर्माण पक्ष्यले कम्जोर मुटु हुनेहरुले नहेरिदिनुहोला भन्दै जानकारी समेत गरहेको छ हेरौ पुरा भिडियो