गायक प्रशान्त गैरेको आवाजमा रहेको नयाँ भिडियो सार्बजनिक…

गायक प्रशान्त गैरेको आवाजमा रहेको नयाँ भिडियो सार्बजनिक गरिएको छ ।ए रस प्रोडक्शनको प्रस्तुति रहेको ‘जाम भनेरै’ बोलको गीतमा शब्द तथा संगीत गयाक स्वयम् प्रशान्त गैरेको रहेको छ । डश म्युजिकको अफिसियल च्यानल मार्फत सार्बजनिक भिडियोमा अभिलाषा शर्मा,कमल सिंह,सन्जोग राणा,रोबर्ट र सागर देवलाइ फिचर्ड गरिएको छ । डान्सिङ्ग नम्बरको गीतको भिडियोलाइ रन्धिर श्रेष्ठले छायांकन,सम्पादन र निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.