बल्छी धुर्वेको आज बर्थ–डे, परिवारको साथमा जन्मदिन मनाउँदा कसले दियो माछा उपहार ?

मेरी बास्सैका बल्छी ध्रुबेलाई जन्मदिनमा फ्यानले घेरेर दिए माछा उपहार

काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ हास्य क्षेत्रका चर्चित कलाकार हुन् । उनको बिहीबार जन्मदिन परेको छ । आफ्नो परिवारको साथमा उनले मानव सेवा आश्रममा पुगेर जन्मदिन मनाएका छन् । दाइ–भाउजु, श्रीमती तथा भतिजको साथमा आश्रम पुगेर जन्मदिन मनाएका उनका केही बाहिर नआएका बानीहरु दाइ भाउजुले बताएका छन् । टेलिफिल्म मेरी बास्सैबाट निकै चर्चामा आएका बल्छी धुर्वे देशविदेशमा हुने कार्यक्रममा व्यस्त रहने उनलाई जन्मदिनको उपहार माछा दिइएको छ । उनलाई मधु आचार्यले माछा उपहार दिएका हुन्।

मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ हास्य क्षेत्रका चर्चित कलाकार हुन् । उनको बिहीबार जन्मदिन परेको छ । आफ्नो परिवारको साथमा उनले मानव सेवा आश्रममा पुगेर जन्मदिन मनाएका छन् । दाइ–भाउजु, श्रीमती तथा भतिजको साथमा आश्रम पुगेर जन्मदिन मनाएका उनका केही बाहिर नआएका बानीहरु दाइ भाउजुले बताएका छन् । टेलिफिल्म मेरी बास्सैबाट निकै चर्चामा आएका बल्छी धुर्वे देशविदेशमा हुने कार्यक्रममा व्यस्त रहने उनलाई जन्मदिनको उपहार माछा दिइएको छ । उनलाई मधु आचार्यले माछा उपहार दिएका हुन्।