प्रियंका कार्कीलाई पहिलो पटक दोहोरी गीतमा ल्याउने लोक गायक बिमल राज क्षेत्री मिडियामा,यस्तो प्रस्ताब गरेपछि मात्रै मानेकी रहिछन प्रियंका

नेपाली लोक संगीतका शिखर पुरुष लोकप्रिय लोक गायक बिमल राज क्षेत्री लामो समय पछि मिडियामा देखिएका छन।पछिल्लो समय अत्याधिक दर्शक श्रोतको मन जितेको दोहोरी गीत बुट्टे रुमालको बिशेष कुराकानी संगै उनि आफ्नो ३ दशक दोहोरी क्षेत्रको योगदानलाई यो पटक भने मिडियाबाट प्रष्ट रुपमा आफ्नो आवजको प्रयोग गर्न बाध्य भएका छन।

दोहोरी इतिहासमै पहिलो पटक उनले नेपाली चलचित्र क्षेत्रकी सुपरहिट नायिका प्रियंका कार्कीलाई स्थान दिएका थिए अभिनयमा भने नायक गम्भीर बिष्ट पनि प्रियंकालाइ साथ् दिने एक पात्रा थिए।सुपारी चाम्रो,बल्लै भो भेट,जापान टोकियो जस्ता लोकप्रिय गीत गाएका बिमल राज क्षेत्री संग पत्रकार कमल सरगमले लिएको उक्त कुराकानी जस्ताको तस्तै हेर्नुहोस :