लोक गायक बद्री पंगेनीले पहिलोपटक आमा गीत गाउँदा स्टेजमै चल्यो रुवाबासी,बद्री पंगेनी पनि रोए भक्कानिएर

लोकप्रिय गायक बद्री पंगेनी बिभिन्न मेला महोत्सवमा व्यस्त हुन थालेका छन।देशका बिभिन्न क्षेत्रमा पुगेर दर्शकको मन जित्ने जना गायक बद्री पंगेनीले जव स्टेजमा गीत गाउने गर्छन तव दर्शक भक्कानिएर रुने गर्छन।कारण यही छ उनले गाउने दोहोरी गीतहरु आमालाई जोडेर,बुबालाई जोडेर गाउने गर्छन।पछिल्लो समय बद्री पंगेनी देश बिदेशमै आफ्नो समयलाई व्यतित गर्ने गर्छन।

नेपाली लोक दोहोरीको संरक्षणमा लाग्दै आएका बद्री पंगेनीले धादिङको एक बिशेष महोत्सवमा बद्री पंगेनीले दर्शक देखि बुढा बुढी आमालाई रूहाए कारण छ ति आमाहरुको कहानीलाई गीतमा उतारिएको थियो उक्त कारुणिक लोक गीत संग जोडिएको बद्री पंगेनीको आवाज सहित हेरौ लाइभ स्टेज प्रस्तुति :