मायालुको अभावमा भौतारिनु पर्दाको पिडालाई समेटेर ‘कलेजी’ गीतको भिडियो सार्बजनिक

काठमाडौँ , माघ १८

मायालुको अभावमा भौतारिनु पर्दाको पिडालाई समेटेर गल्कोट म्युजिक प्रालीको प्रस्तुतीमा इन्दिरा गुरुङको आवाजमा सजिएको लोक गीत को भिडियो बजारमा आएको छ । आफनी मायालुको पिडामा सुभेक्षा थापा रहेको कुरालाई गीतको भिडियोमा देखाइएको छ । गीतमा देभिन किनारको शब्द तथा मौलिक लय सिर्जना रहेको छ । भिडियोलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । बासु न्यौपानेको छायाँकन , रोशन धितालको सम्पादन , रामु विरहीको निर्देशन भिडियोमा रहेको छ । गीतमा सुभेक्षा थापा , बुद्धविर थापा र मिना गुरुङको अभिनय रहेको छ ।

‘कलेजी’ गीतको भिडियो हेर्नुहोस