घरमा हुँदैछ बिहेको तयारी? कस्तो छ त नेपाल आइडलका सागर आलेको करोडको घर (भिडियो सहित)

माघ, काठमाडौ । चर्चित गायन रियालिटी शो नेपाल आइडल पहिलो सिजनको चौथो बनेका सागर आले अहिलेका सर्वाधिक ब्यस्त गायकमा पर्छन् । उनी पछिल्लो समय अन्य बिजेताहरु भन्दा बढी ब्यस्त छन् । पछिल्लो १ बर्ष यता उनी १५ भन्दा बढी देशहरुमा सांगितीक कार्यक्रमकै लागी पुगिसकेका छन् । उनको डिमान्ट निकै हाई छ ।
यसैबिच उनले चितवनमा नयाँ घर पनि बनाएका छन् । यस्तै काठमाडौंको ठमेलमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । उनका दाजु साजन आले पनि अहिले काठमाडौंमै बस्दै आएका छन् । उनको घर चितवन पुग्दा उनका बुबा आमाले छोराको बिहेको तयारी गर्ने इच्छा राखेका छन् । रंगपत्रकार गोपिकृष्ण चापागाईं उनकै घरमा पुगेर बुबा आमा र सागरका दाजु साजन आलेसँग कुराकानी गरेका छन् ।

चर्चित गायन रियालिटी शो नेपाल आइडल पहिलो सिजनको चौथो बनेका सागर आले अहिलेका सर्वाधिक ब्यस्त गायकमा पर्छन् । उनी पछिल्लो समय अन्य बिजेताहरु भन्दा बढी ब्यस्त छन् । पछिल्लो १ बर्ष यता उनी १५ भन्दा बढी देशहरुमा सांगितीक कार्यक्रमकै लागी पुगिसकेका छन् । उनको डिमान्ट निकै हाई छ ।
यसैबिच उनले चितवनमा नयाँ घर पनि बनाएका छन् । यस्तै काठमाडौंको ठमेलमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । उनका दाजु साजन आले पनि अहिले काठमाडौंमै बस्दै आएका छन् । उनको घर चितवन पुग्दा उनका बुबा आमाले छोराको बिहेको तयारी गर्ने इच्छा राखेका छन् । रंगपत्रकार गोपिकृष्ण चापागाईं उनकै घरमा पुगेर बुबा आमा र सागरका दाजु साजन आलेसँग कुराकानी गरेका छन् ।

भिडियो अन्तर्वाता हेर्नुहोस् घर कस्तो छ र घरमा केके हुँदैछ ।