‘बदनामको दाग लगाई..’ भाईरल सुमिनाको पहिलो गीत सार्वजनिक (भिडियो सहित)

धनकुटा । धनकुटा जिल्लाको पाख्रीवास नगरपालिका वडा नं. ७ मुगाकी सुमिना बराइली भाईरल भएसँगै पहिलो गीत सार्वजनक गरेकीछन् ।

मिठो स्वरकी धनी सुमिना बाल्यकालदेखि नै गायनमा रुची राख्ने गर्थिन् । अहिले त्यही स्वरको सदुपयोग गर्दै गीत रेकर्डिङमा लागेकी हुन । कुनै प्रशिक्षण विना नै आफ्नो गायकीपनलाई अगाडी बढाउँदै आएकी सुमिनाले गायन यात्राको औपचारिक थालनी गर्दै पहिलोपटक गीत रेकर्डिङ गराएकी हुन ।

बुदिमान बराइली को शब्द संगीत रहेको ‘बदनामको दाग लगाई’ नामक गीत भिडियो सहित पुर्बन्चल डिजिटल रेकर्डिङ स्टुडियो बाट रिलिज भएको छ ।

हेर्नुस् उक्त भिडियो