मलाई लादा बासको डोलीमा माया हो पन्चेबाजा बजाउदै झर्नु है मेरो लाश जल्दा खोलीमा : मनै रुवाउने गीत “बासको डोलीमा ” (भिडियो सहित)

स्कटनेपाल युके,

अविरल फिल्म्सको बजार ब्यबस्थापनमा तथा दृश्य निर्माणमा तयार भएको एकल लोक गीत ” बासको डोलीमा” आजै मात्रै सार्बजनिक भएको छ । मिलन बिसीको स्वर रहेको गीतमा बिष्णु पुजलीको थेगो तथा लय रहेको छ भने चोप मगर र नारायण भुसालको सब्द रहेको छ । पाल्पा र बुटवलको विभिन्न स्थानमा केहि समय पहिले यो भिडियो को छायांकन गरिएको थियो । बिष्णु भट्टराईको निर्देशन छायांकन तथा सम्पादन रहेको अत्यन्तै मार्मिक भिडियोमा प्रकाश ढकाल , प्रज्ञा , रोशन , शंकर,र थिरु लाइ देख्न सकिन्छ । मायामा धोका दिएर पराइ संग बिहे गरेर जाने कथा बिसय बस्तुलाई भिडियोमा प्रस्तुत गरिएको छ ।

सगुन शर्माले श्रीन्गार गरेको भिडियो हेर्नको लागि तलको लिंक मा क्लिक गर्नुहोस