पहिलो पटक धन परियारको जीवनको सबै कथा गीतमा,बन्यो यस्तो नया गीत -स्टुडियोको लाइभ भिडियो हेर्नुहोस

पत्रकार तथा गीतकार कमल सरगमको शब्दमा केहि दिन देखि मिडियामा भाइरल भएकी अदभुत आवाजकी धनि धना परियारको आवाजमा फेरी अर्को उनकै कथामा नया गीत रेकर्ड भएको छ।सतिस अधिकारीको प्रस्तुति रहेको गीत एस थ्री के इन्टरटेण्डमेन्ट मार्फत बजारमा आउने भएको छ।तेजश रेग्मीको संगीत रहेको उक्त लोक गीतको रेकर्ड भने मालाश्री मा भएको हो ।

पुरै शरीर जलेर खरानी जस्तै भएकी धनालाई बचाउ अभियानमा लागेका कमल सरगमले उक्त अभियानलाई सार्थकतामा बदल्न धनलाई गीत गाउन दिएका थिए भने उक्त गीत संगै उनले ३ दिनमै ५ भन्दा बढी गीत गाएकी छिन।हेरौ उक्त कुराकानी भिडियो पछि :