दृष्टिबिहिन जोडीको यस्तो अपत्यारिलो तरिका बाट जुर्यो सम्बन्ध , जीबनयापन गर्न यस्तो सम्म गर्दा रहेछन (भिडियो सहित) FacebookTwitterMore

झापा दमक। मोरंगको झुम्रा बाबुराम टोलमा दृष्टिबिहिन दम्पति बस्नुहुन्छ ।आफ्नो आँखाको ज्योति गुमेपछि दुवै जनाको गलत नम्बर बाट जुरेको सम्बन्ध यो हो । सानो उमेर बाट आँखाको ज्योति गएपछि उनीहरुले छामेर काम गर्नथाले । आफुहरु मुडा र कुचो बनाएर जिबिका पार्जन गरिरहेको बताए । बिबाह भएको अहिले ४ बर्ष पुगेको बताएका छन् ।

काम गर्न इछा भएपछि जस्तो अवस्थामा भए पनि जे गर्न सकिन्छ भन्ने उनीहरुको भनाइ छ । आँखा नभए पनि उनीहरु अन्दाजको भरमा लुगा धुने ,खान बनाउने ,बजार जाने लगायत धेरै काम गर्न सक्ने बताए । २ जना मात्र बसोबास गरिरहेका परिवारमा सन्तान भएको छैन । कुचो र मुडा बनाएर आफ्नो जिबिका पालन गरेका यी जोडीको कहानी हेर्नुहोला । यो भिडियोलाइ धेरै धेरै सेयर पनि गर्दिनुहोला ।