बोल माया गीत बिगारेर बोले गोरे भन्दै सुनकाण्डको गीत गर्ने २० बर्षिय भाइरल रबि मिडियामा,३ ओटा श्रीमती रहेको खुलासा

केहि समय अगाडी गोरे सुन काण्डबाट भाइरल भएका एक युवक धेरैले खोजि गरे तर उनलाई कुनै र कतै भेटीएन।आज उनि एक्कासी मिडियामा आएका छन।उनको खोजि धेरै भयो तर उनि कतै नभेटिदा दर्शक निराश थिए।उनले गाएका गीत मात्रै हैन उनले गर्ने व्यंग्य फेसबुक देखि युटुब सम्म भाइरल छन।

पत्रकार कमल सरगमले उनि संग केहि समय अगाडी कुराकानी गरे उनि आफ्नो अदभुत प्रतिभालाई बाहिर ल्याउन खोज्थे।केहि समय अगाडी पत्रकारिता गरेर सफल भएका रबि कार्की मिडियामा आएका हुन्।मिडियामा आए संगै उनको प्रतिभाको अझ बाहिर ल्याउने माध्यम देखिएको उनि बताउछन हेरौ उक्त रमाईलो कुराकानी :