हुने भयो धनको आगोले जलेको शरीरको उपचार,पहिलो दिनमै यति धेरै सहयोग,रुदै मिडियामा यस्तो भन्छिन धना

केहि दिन देखि बिष्णु माझीको अर्को दुब्लिकेट आवाज भनेर मिडियामा भाइरल भएकि एक अदभुत आवाज भएकी धना परियारलाई धमाधम सहयोग आउन थालेको छ।पत्रकार कमल सरगमले चालेको उक्त अभियानलाई सार्थकतामा बदल्नको लागि देश देखि विदेश सम्मका बिभिन्न नेपालीहरुको सपोर्ट रहेको छ।

सोहि क्रममा केहि नेपालीहरुले प्रबासबाट धना परियारलाई सहयोग रकम पाठाएक थिए।अमेरिकामा बस्दै आउनुभएका चर्चित गीतकार तथा समाजसेवी सतिस अधिकारीले रु १५ हजार आर्थिक सहयोग गर्नु भएको थियो भने अर्को एक प्रबासी ग्रुपले रु १३ हजार भन्दा बढी आर्थिक सहयोग गरेका थिए।उक्त सहयोग रकम पत्रकार कमल सरगम र लोक गायक बालकुमार श्रेष्ठले हस्तान्तरण गरेका थिए हेरौ उक्त कारुणिक भिडियो :