आगोले जलेकी धनाको सपना भयो पुरा !पहिलो गीतनै उनैको कथामा यस्तो बन्यो,यति पाइन गीतको पहिलो पारिश्रमिक

आवाजकी धनि धना परियारलाई भाग्य खुलेको छ।केहि दिन देखि मिडियामा भाइरल धना परियारलाई चर्चित संगीतकार तथा सर्जक प्रेम सागर पौडेलले आफ्नो कम्पनि रक्षा म्युजिक प्रालीबाट एउटा गीत लगानी गरेर उनलाई गाउन दिएका थिए।उनलाई गीत मात्रै गाउन दिएनन् उल्टो उनको आवाजको मुल्यांकन गर्दै पौडेलले गीतको पारिश्रमिक समेत दिएका छन।

बिष्णु माझी जस्तै आवाज भनेर उनीलाई सबैले नामकरण दिएको छन।उनको भाग्य चम्किए पछि उनि पनि खुसि छिन।आगोले जलेर खरानी जस्तै भएकी धनाको कथाले हरेक नेपालीलाई यो बेला रूहाएको छ।धनलाई सहयोग गर्नको लागि देश देखि विदेश सम्मबाट बिभिन्न व्यक्तिहरुको टेलिफोन आउन थालेको छ उनलाई सहयोग गर्न चाहनेहरुले कृपया पत्रकार कमल सरगमलाई फोन गरेर जानकरी लिन नभुल्नु होला र सहायोग गर्नुहोला जसको लागि ९८५१२२४९७०मा कल गर्नुहोस ।अब बाँकी भिडियोनै हेर्नुहोस :