मोडल दुर्गेश थापाले आफ्नो जन्म दिनमा पहिलोपटक प्रेमिकालाई देखाए मिडियामा,बिहे गर्ने मिती सार्बजनिक !

नेपाली लोकदोहोरी क्षेत्रको चर्चित मोडल दुर्गेश थापाले आफ्नो जन्म दिन भब्य रुपमा मनाएका छन।कलाकार संग भन्दा पनि सामाजिक सेवा गरेर थापाले जन्म दिन मनाएका हुन्।परिवार संग भन्दा अनाथ बालबालिका संग बढी घुलमिल हुने थापाले आफ्नो जिन्दगीनै फरक रहेको प्रष्ट पारे आज।

उनले जन्म दिनमा केक काट्न मात्र न भएर अनाथ बालबालिका संग घुलमिल हुदै केहि आर्थिक सहयोग र केहि रासनपानी सहित उनि एक अनाथालय पुगे।एक असक्त महिला जो आँखा देख्न सक्दिनन उनले पालेको केहि बालबालिकालाई थापाले सहयोग गरे उता थापाको प्रेमिका पनि मिडियामा देखिएकी थिईन हेरौ कुराकानी :