भावुक बनिन् सोनिका बम परिवारको रुवाबासी देख्दा देख्दै (भिडियो सहित)

काठमान्डाँ , माघ १५

कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नता नरहेको भन्दैँ बम परिवारको एक निकै भावुक अन्तवार्ता आएको छ । “द सोनिका “ नामक एक युटुव अन्तवार्तामा बम परिवारले आफूहरुमाथि कपोकल्पित, भाम्रक, तथ्यहीन र मनगढन्ते आरोप लगाईएको भन्दैँ भक्कानिएका हुन् ।
छोरीहरु दोषि प्रमाणित भए फाँसीका लागि तयार रहेको बताउदैँ विना प्रमाण छोरीहरुको चरित्र हत्या गरेकाले नातागोता ईष्टमित्रहरुले समेत गलत नजरले हेर्ने गरेको भन्दैँ बम दिदीबहिनीकी आमा सो चर्चित भिजे सोनिका रोकायासँगको अन्तर्वार्तामा भक्कानो छोडेर रोएकी छिन् ।

करिब ६ महिनादेखि दिनको भोक र रातको निद्रा हराएको बम दिदिबहिनीकी आमाले दुःखेसो पोखेका छन् । ‘मेरो पावर पनि छैन, मेरो खासै पहुँच पनि छैन, मेरा दिनहरु आजभोली रोएरै बित्छन, भक्कानिदैँ बबिता र रोशनिकी आमाले भनिन, मलाई अब भागवानको सहरा चाहिएको छ, सबैले नराम्रै दृष्टिकोणले हेर्छन् ।’सोही अन्तर्वार्तामा महिला अधिकारकर्मी एवम् अभियन्ता सावित्री सुुवेदी भने परिवारको रुवाबासी पनि निकै भावुक बनेकी छन भने भिजे सोनिका समेत भावुक बनेकी छिन् ।

हेर्नुहोस पूरा अन्तर्वार्ता