सानु कान्छाको माथी माथी लेककी तामाङनी (भिडियो सहित)

काठमाडौं । नेपाली आदिवासी समुदाय तामाङ जातीको महान चाड मध्येमा पर्ने ल्होसार नजिकिदै गर्दा यसै चाडसँग सम्बन्धित रहेर एउटा भिडियो सार्वजनिक भएको छ । स्काई डिजिटल प्रोडक्सनको उत्पादनमा सानु कान्छा मोक्तानको प्रस्तुति रहेको माथी माथी लेककी तामाङनी बोलको ल्होसार सम्बन्धि गीतको भिडियो सार्वजनिक भएको हो ।

यस गीतमा सानु कान्छा तामाङको शब्द तथा संगीत रहेको छ भने उनलाई ईन्दिरा गोले गुरुङले स्वरमा साथ दिएकी छिन् । भिडियोमा भने सन्तोष लामा, सरस्वती तामाङ, रबिन र कमलाको अभिनय देख्न सकिन्छ । रोमा लामाको कोरियोग्राफीमा रामेश्वर जिरेलले खिचेको भिडियोको निर्देशन अमृत गिरीले गरेका हुन् भने सम्पादन तेन्जि मोक्तानले गरेका छन् ।

नेपाली आदिवासी समुदाय तामाङ जातीको महान चाड मध्येमा पर्ने ल्होसार नजिकिदै गर्दा यसै चाडसँग सम्बन्धित रहेर एउटा भिडियो सार्वजनिक भएको छ । स्काई डिजिटल प्रोडक्सनको उत्पादनमा सानु कान्छा मोक्तानको प्रस्तुति रहेको माथी माथी लेककी तामाङनी बोलको ल्होसार सम्बन्धि गीतको भिडियो सार्वजनिक भएको हो ।

यस गीतमा सानु कान्छा तामाङको शब्द तथा संगीत रहेको छ भने उनलाई ईन्दिरा गोले गुरुङले स्वरमा साथ दिएकी छिन् । भिडियोमा भने सन्तोष लामा, सरस्वती तामाङ, रबिन र कमलाको अभिनय देख्न सकिन्छ । रोमा लामाको कोरियोग्राफीमा रामेश्वर जिरेलले खिचेको भिडियोको निर्देशन अमृत गिरीले गरेका हुन् भने सम्पादन तेन्जि मोक्तानले गरेका छन् ।

बाँकी थाहा पाउँन भिढियो हेर्नुहोस्