यसरी भएको रहेछ भगवान श्री सतिदेबीको मृत्यु .श्री स्वस्थानी ब्रत कथा छैठौ अध्याय भिडियोमा नाटक कथा (हेर्नुहोस)

श्री स्वस्थानी ब्रत नेपाली महिलाहरूले गर्ने कठीन ब्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म १ महिना चल्दछ । यो ब्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ ।

सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी ब्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्रीस्वस्थानी ब्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ ।

सोहि क्रममा लालीगुराँस दैनिकले तयार पारेको दैनिक स्वस्थानी कथाको छैठौ अध्याय आएको छ नेत्र बहादुर चौलागाईले प्रस्तुत गरेको उक्त श्री स्वस्थानीको कथा जस्ताको तस्तै हेर्न तल क्लिक गर्नुहोस :