आगोले पुरै शरीर जलेर अर्धचेत अबस्थामा पुगेकी, बिष्णु माझीको जस्तै स्वर भएको प्रतिभा मिडियामा,अन्तरबार्ताभरि रोईन्

हामी मानिसको जिन्दगी एउटा बग्ने खोला जस्तै हुदो रहेछ,बाचुन्जेल तेरो र मेरो मरे पछि केहि न केहि भने जस्तै आफुलाई संसारकै महान सम्झनेहरू पनि पछि आफैलाई समस्यामा पर्दा रुनु परेको घटनाहरु बाहिरिरहेको हुन्छ तर बास यति हो कोहि घमण्डमानै आफ्नो जिन्दगि चलाउछन त् कोहि घमण्ड नगरेरै आफुलाई महान बनाउछन।

आज एउटी यस्ती चेलीको कहानी बाहिर ल्याएका छौ जसको बाल्यकालमै सबै शरीर जलेर अर्धचेत अबस्थामा देखियो।जसलाई भगवानले पनि ठगे,पटक पटक चोट मात्रै दिए दैबले आखिर भगवानले पनि आफ्नो पुकार नसुनेको भन्दै उनि अन्तरबार्तामा पटक पटक भक्कानिएर रोईन।बिष्णु माझी जस्ती चर्चित गायिकाको दुरुस्तै आवाज भएको उक्त प्रतिभालाई हामी सबैले सहयोग गरौ हेरौ उक्त कुराकानी कमल सरगमबाट :