कपाल काटेरै मासिक ४ लाख आम्दानी गर्ने कैचिवालीको कहानी,केटीले कपाल काट्दा अलक्षिन भन्छन(हेर्नुहोस कुराकानी)

नेपालमै गरे के हुन्न भन्ने उदाहरण फेरी ब्यबरिक्तामा परिणत भएको छ।काठमाण्डौको मुटु मानिने काठमाण्डौ महलमा एक कैचिवाली भनेर चिनिने महिलाले कपाल काट्ने सैलुन संचालन गर्छिन।मासिक ४ लाख भन्दा बढी आमदानी गर्ने उक्त महिलाको नाम भने दिबिसा शर्मा आफ्नो काम प्रति गर्व गर्छिन।

आफ्नै साथीहरुबाट तिरस्कार खेप्द खेप्दै पनि आफुलाई जोखिममा राखेर सुरुवातमा पेसामा रहन्थिन भने अहिले उनि आफ्नै कम्पनि संचालन सम्म गर्न पुगेकी छिन।बिभिन्न ठाउँमा साखा समेत विस्तार गर्न लागेकी दिबिसालाइ कस्तो छ काम र कति दुख छ भन्ने प्रश्नमा आफ्नो आज सम्मको भोगाई र बास्ताबिक्तालाई प्रस्तुत गरेकी छिन हेरौ उक्त कुराकानी जस्ताको तस्तै :