सुरेन्द्र केसीले गरे बम्जन काण्डको पर्दाफास,रबि लामिछाने र बम दिदीबहिनी काण्डमा मुछिएकी सावित्री सुबेदीलाई बच्चाबच्ची भन्दै दिए चेतावनी(हेर्नुहोस)

पछिल्लो समय समसामयिक बिषयमा खरो बोल्ने राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसी पुन बम्जन हत्याकाण्डलाइ लिएर चर्किएका छन।बम्जनको काण्डले पछिल्लो समय देखाएको गलत प्रविधिको खुलेर बिरोध गर्दै उनि मिडिया मार्फत बम्जन काण्ड सेलाउने खेल भएको खुलाउन थालेका छन भने सोहि बिषयमा बोल्दै बम्जन काण्ड पनि निर्मला काण्ड जस्तै बिस्तारै हराउने ठोकुवा गरेका छन।

यता केहि दिन देखि युटुबमा भाइरल सावित्री सुबेदीले दिएको अभिव्यक्तिको खुलेर बिरोध गर्दै उनि बच्चाको स्वभाब भएको र स्वभाब अनुसारको काम पनि त्यस्तै रहेको बताउछन।आफ्नो प्रचार गर्नको लागि र सस्तो लोकप्रियताको लागिनै बम दिदि बहिनी चेपेर हिडेको बताए हेरौ बाँकी खरो कुराकानी कमल सरगमको साथमा :