चर्चित गायक बद्री पंगेनीको अर्को उत्कृष्ट लोकदोहोरी गीत मायाको आडैमा (भिडियो)

कमल सरगम-काठमाण्डौ।नेपाली लोक दोहोरी क्षेत्रका बहुचर्चित गायक बद्री पंगेनी,प्रमिला दोङ् र भोज लोप्चनको उत्कृष्ट लोक दोहोरी गीत “मायाको आडैमा”बजारमा आएको छ।लोकप्रिय गायक बद्री पंगेनी र प्रमिला दोङ्को सुमधुर आवाज रहेको उक्त गीतमा हिरोज लोप्चनको शब्द र लोकप्रिय सर्जक शिब हमालको लय सुन्न सक्नुहुनेछ।

हिरोज लोप्चन र चर्चित मोडल अन्जली अधिकारीको अभिनय रहेको भिडियोमा निर्देशन भने मौसम हिमालीले गरेका छन।करण चैसिरको छायांकन रहेको भिडियोको सम्पादन भने मनोज कार्कीले गरेका हुन् ।गीतलाई विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको छ ।भिडियो हेर्नुहोस: