२२ वर्षकी होची देव्यानी यस्तो छ अवस्था ! महिनावारी भएकै छैनन् ? खास किन यस्तो भयो ?

उमेरले २२ वर्ष पुगेकी देव्यानी उचाइले कम छन् । भर्खर १÷२ वर्ष जस्तो देखिने देव्यानी राम्रोसंग बोल्न पनि सक्दिनन् । उनलाई आमाले छोडेर अन्तै गईन् । उनि अहिले बाबा र सौताने आमासंग बस्दै आएकी छन् । नवलपरासीको हर्दीमा घर भएपनि देव्यानी अहिले बाबा आमासंग नारायणगढमा बस्दै आएकी छन् । २२ वर्षसम्म पनि उनि महिलाहरुमा प्रत्येक महिना हुनुपर्ने महिनावारी रजश्वाला भएकी छैनन् । उनका बुबाले बेला बेलामा डाक्टरलाई पनि देखाएका छन् । डाक्टरले सबैकुरा ढिलो हुने बताएका छन् । तिनै देव्यानीसंग गरिएको कुराकानी हेर्नुहोस

उमेरले २२ वर्ष पुगेकी देव्यानी उचाइले कम छन् । भर्खर १÷२ वर्ष जस्तो देखिने देव्यानी राम्रोसंग बोल्न पनि सक्दिनन् । उनलाई आमाले छोडेर अन्तै गईन् । उनि अहिले बाबा र सौताने आमासंग बस्दै आएकी छन् । नवलपरासीको हर्दीमा घर भएपनि देव्यानी अहिले बाबा आमासंग नारायणगढमा बस्दै आएकी छन् । २२ वर्षसम्म पनि उनि महिलाहरुमा प्रत्येक महिना हुनुपर्ने महिनावारी रजश्वाला भएकी छैनन् । उनका बुबाले बेला बेलामा डाक्टरलाई पनि देखाएका छन् । डाक्टरले सबैकुरा ढिलो हुने बताएका छन् ।

तिनै देव्यानीसंग गरिएको कुराकानी हेर्नुहोस