दुवै हात र एक खुट्टा गुमाएका कृष्ण ओलीलाई जापानमा रहेका नेपालीले गरे यति ठुलो सहयोग,कृष्ण र रुपलाई ऋणले प्रेसर थपिएको खुलासा

जापानबाट फेरी कृष्ण ओलीलाई सहयोग रकम प्राप्त भएको छ।केहि समय अगाडी दुवै हात र एक खुट्टा गुमाएका कृष्ण ओलीलाई सहयोग रकम हस्तान्तरण गरिएको हो।लालीगुराँस डटकमको पहलमा आएको २ लाख २० हजार सात सय एकानब्बे नेपाली सहयोग एभरेष्ट फुजी सोसाईटीका सस्थापक अध्यक्ष शुक्र राईको हातबाट हस्तान्तरण गरिएको थियो।

हाल सम्म ६५ लाख भन्दा माथि सहयोग रकम आइसके पनि अझै उपचारको लागि रकम पुग्न नसकेको बताउछन।उता ऋण लिएको ठाउमा पनि ऋण तत्काल तिर्नु भन्ने प्रेसर आउदा एता यी जोडीलाई रकमको अभाब देखिन्छ सहयोगी मनलाई सहयोग गर्न उक्त सस्थाले आवान समेत गरेको छ हेरौ उक्त भिडियो :