टिकटककि भाइरल ४ बर्षकी बालिका अभलिना खड्का र उनकी आमा बीच अन्तरबार्तामै झगडा!दाई पर्ने संग बिहे भएको खुलासा

टिकटक पछिल्लो समय अत्याधिक चलाइने एक सामाजिक संजालको रुपमा देखिन्छ।कुनैपनि बिषयलाई टिक टकमा राखेपछि हिट भएको महसुस हुन्छ नि तव युटुब र फेसबुकमा पनि उक्त सामग्री भाइरल भएको पाइन्छ।केहि समय अगाडी म्युजिकल्ली बाट परिचित उक्त एप्समा पछिल्लो समय नेपालबाट धेरै सर्वसाधारण ब्यक्तिपनि भाइरल भएको पाइन्छ।

सोहि क्रममा चार बर्षीय बालिका एभलिना खड्का र उनकी आमा एन्जल खड्का एक साथ् मिडियामा आएकी छिन।उनीहरुको प्रतिभालाई पछिल्लो समय अत्याधिक दर्शकले रुचाउना थालेपछि उक्त टिमलाइ अन्तरबार्ता लिन थालेको पाईन्छ।हेरौ उक्त कुराकानी :