रबि र निकिताको बारेमा सामाजीक सन्जालहरुमा देखीएका न्याय, अन्याय कुराहरुलाइ लीएर आएका टिका टिप्पणी बारे जबाफ !

स्कटनेपाल युके,

लोकप्रिय मीडियाकर्मी दुइ करोड नबेलाख जनताहरुको धुकधुकी दस लाखले मन नपराऊन पनी सक्नुहुन्छ जो रबि लामिछाने हुन । उनको अत्यान्त ब्यक्तिगत कुरा पारपाचुके र बिबाहा सम्बन्धलाइ लीएर सामाजीक सन्जालहरुमा देखीएका न्याय, अन्यायलाई कुराहरुलाइ लीएर आएका टिका टिप्पणीको बारेमा केही लेख्न मन लागेर आयो ।

सबै भन्दा पहीला न्याय रअन्याको बारेमा टिका टिप्पणी गर्नेहरुलाइ जबाको रुपमा थोरै केही भन्न चाहान्छु । हजुरहरु कुन देसको नागरिक हो जो न्याय अन्यायका कुरा गर्दै हुनुहुन्छ जुन देसमा एक बालीका बलात्कार पछी हत्या गरीन्छ त्यो हत्यारा छ महीना सम्म पत्ता लगाउन सक्दैन, जुन देशको हवाइ मार्ग हुदै ३३ कीलो सुनको तस्करी हुन्छ, नेता हरुको लुट तन्त्र खोरी, कर्मचारीहरुको घुस तन्त्र, महीनामा सयै बलकार अनी गोबीन्द केसी जस्ताको आमरण अनासन बैदेसीक रोजगारीमा ठगीको अड्डा जुन देशका ३० लाख भन्दा बडी युवाहरु बिदेशमा पसीना बगाएर कमाएको पैसाले देश चलीरहेछ यस्तो देशमा जन्म लीएर न्यायका कुरा गर्नु हुन्छ । रबी त को हुन र एक असल नागरिक अनी पत्रकार उनको ब्यक्तिगत कुरालाइ लीएर बिबाहा गरुन या पारपाचुके कीन सबैलाई टाउको दुखाइ। जस्ले जनसेवाको लागी काम गर्छ उसैलाई जनताले मन पराउन पनि नपाउने । कसैले मुहार, शरीर र बोली हेरेर मन पराउने होइन यस्तो काम गर्ने हजुरहरु मधे कोही भए नीस्किनुहोस हामी हजुरहरुलाई पनी सलाम गर्नेछौ।

जो रबी सरको बिरुधमा हुनुहुन्छ उहाहरुलाइ बीनम्रकासाथ भन्न चाहान्छु हजुर हरुको घरका भित्तामा भएका भगवान श्री कृष्ण, राम अनी शीबजीका फोटाहरु हटाएर वा च्यातेर देखाउनुहोस। माथी उल्लेखित महानुभाव (भगवान) हरु पनी कर्मले भगवान बन्नुभएको हो रुप र बोलीले होइन यो सत्यलाइ मान्नुहुन्छ भने कीन बक बक गरीरहनु पर्यो होइन भने आफ्नो घर पनी नबनाउने अरुले बनाएको घर पनि भत्काउने पारा नदेखाउनु । (रबी सर सलाम अनी दाम्पत्य जीबनको शुभकामना)
जयनेपाल
अर्जुन लम्साल हाल जापान

यो भिडियो पनि हेर्नुहोला :

यो पनि पढ्नु होला

जबजब पापले दुनीया सताउछ तब तब भगवानको रुपमा देवताले मानब रुपमा जन्म लील्छन

अर्जुन लम्साल, जापन

राम्रो या नराम्रो कामको सुरुवात जहा जहीले पनि एक ब्यक्तिबाट शुरुहुने गर्छ । त्यसका ज्वलन्त उदारण बिभीन्न देसका ब्यक्तिहरुलाइ लिन सकीन्छ।जसले नराम्रा कामका लागी मन ,मुटु मस्तीस्क र आफ्नो पदको सक्रिएतामा फ़्रान्सका तत्कालीन राज्य रोहिणी एजडफिडलरबाट दोस्रो विस्वयुद्ध सुरु भएको थियो ।त्यसै गरी अमेरीकाको टुइन टावर ध्वस्त बनाउने र आतंकको रुपमा विश्वहल्उने ओसाविन लादेन पनी एक ब्यक्ति बाटनै सुरु भएको थियो ।त्यसै गरी आज भन्दा ४० बर्ष दुबै कोरियाको हालतलाइ राम्रो सँग नियाल्न सकीन्छ । त्यस पछी १९७० ताका दक्षिण कोरीयाले इलेक्ट्रिक सामानको एक कम्पनि भित्रायो जुन कम्पनि थीयो सामसुंग ।

त्यसपछी दक्षीण कोरीयाको विकासमा राम्रो टेवा पुग्यो तेसै गरी उत्तरकोरीयामा सन १९७० मा किमवनसीमले ४६ बर्ष राज्य गरे तर उत्तरकोरिया अहीले पनि त्यती विकसित राज्यमा आउदैन तर हाल आफैले कर्म गरी रहेको जापान दोस्रो विश्वयुद्ध पछी उसले आफ्नो शैक्षीक प्रणालीमा आमुल परीवर्तन ल्याइ अहीले विकास र सीस्टमको गगन चुमीरहेको अबस्थामा छ । त्यसै गरी मलेसीयामा डा माथिर मोहम्मद आएको केही समयमा आएको परीवर्तनलाइ लीन सकीन्छ।

यो माथिको कुरा र इतिहासवाट हामीले सीक्नु पर्ने कुरा एकमात्र छ जसको मन, मस्तिस्क ,आत्म ,मुटु र हिर्दय देखी केही गर्छु भन्ने आत्म विस्वासका साथ अगाडी बड्न चाहान्छ त्यसलाई मानिस त के तुफान या सुनामिनै आए पनि कसैले रोक्नसक्दैन।त्यही ताराको रुपमा हाल नेपालको इतिहासमा पहीलो पटक रबीलामीछाने सरको उदय भएकोछ। नेपालको हिन्दु ग्रान्थमा पनि उल्लेख गरीएको छ जबजब पापले दुनीया सताउछ तब तब भगवानको रुपमा देवताले मानब रुप मा जन्म लील्छन त्यै जन्मनै रबी हुन । बाकी पुरा भिडियोमा सुन्नुहोला :

हेरौ उक्त भिडियो :