नरेन्द्र मोदी बनेर मनोज गजुरेलले यसरी हँसाए कमेडी भिडियो हेर्नुहोस

स्कटनेपाल युके,

मनोज गजुरेल नेपाली हाँस्यकलाकार हुन्। नेपाली कला क्षेत्रको हास्यब्यंग्य बिधामा मनोज गजुरेलको बेग्लै अस्तित्व र पहिचान छ। ‘प्रष्ट बिचारका साथमा उत्कृष्ट मनोरञ्जन’ पस्कने गजुरेल बिद्यार्थी राजनीतिबाट कलाकारितामा प्रबेश गरेका हुन्। गजुरेलका प्रश्तुतीमा बिशुद्ध मनोरञ्जनका साथै सामाजिक न्याय, राजनीतिक स्वतन्त्रता र मानवीय मूल्य मान्यताको खरो शन्देश पाइन्छ।

पत्रकारितामा ग्राजुएसन गरेका गजुरेल, सिस्नुपानी नेपालका उपाध्यक्ष, माइ डियर इभेन्ट्स एण्ड क्रिएसनका डाइरेक्टर, मूल्यांकन मासिकसँग आबद्ध पत्रकार तथा इन्सेकसँग संबद्ध रहेर मानव अधिकारको क्षेत्रमा पनि सक्रिय रूपमा संलग्न छन्।