पाश्र्व गायनमा निकै परिचित गायिका मनिषा पोखरेलको आवाजमा रहेको “निदरी ”बोलको गीत सावर्जनिक

स्कटनेपाल युके,

पाश्र्व गायनमा निकै परिचित गायिका मनिषा पोखरेलको आवाजमा रहेको “निदरी ”बोलको गीत सावर्जनिक भएको छ । गीतमा प्रेममा शब्दलाई कुशल रुपमा समेटिएको छ । प्रेमका नविनतम भावहरुलाई कलात्मक ढंगबाट ब्यक्त गरिएको छ । टिमाया राईको शब्द तथा ओम शंकर कर्माचार्यको संगीत गीतमा रहेको छ । काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोलाई अजय रेग्मीले छाँयाँकन गरेका हुन भने दिपक विष्टले सम्पादन गरेका छन । गीतको भाव अनुसारको अञ्जली अधिकारी र अर्जुन गौत्तमको अभिनय रहेको छ।

“निदरी ”को हेर्नुहोस भिडियो ।