कलिला पूर्वेली र्यापर सन्दीपले पब्जी खेलको खत्रा र्याप हाने (भिडियो सहित)

स्कटनेपाल युके,

माघ ७, लाहुरे, भिटेन, साकार लगायतका Rapper समाजमा राम्रो संग स्थापीत भएसंगै पछिल्लो पुस्ताका यूवा तथा किशोरहरुको आकर्षण यस तर्फ बढेको पाइन्छ । समाजमा यस्ता गीत संगीत प्रतिको धाँरणा खासै सकारात्मक नरहेपनी अहिलेको किशोर पुस्ता भने यसैमा निकै मेहेनत गरिरहेको छ । पूर्वका सन्दिप राइ पनी यस्तै किशोर हरु मध्येका एक हुन् । उनले समेत थुप्रै rap हरु सृजना गरेका छन् । उत्कृष्ट संगीत नपाएकै काँरण रेकर्ड गरेर सार्वजनिक गर्न नसकेका सन्दीपले आधा दर्जन बढी rap तयार गरेका छन् । निकै मिठो शैलीमा rap हान्न सक्ने सन्दिप सबैकुरालाई राम्रो संग हेर्न सके राम्रो हुने तर्क गर्छन् । लाहुरे लाई भेट्न ठुलो रहर भएका सन्दिप आफै राम्रा rapper हुन ।

लाहुरे, भिटेन, साकार लगायतका Rapper समाजमा राम्रो संग स्थापीत भएसंगै पछिल्लो पुस्ताका यूवा तथा किशोरहरुको आकर्षण यस तर्फ बढेको पाइन्छ । समाजमा यस्ता गीत संगीत प्रतिको धाँरणा खासै सकारात्मक नरहेपनी अहिलेको किशोर पुस्ता भने यसैमा निकै मेहेनत गरिरहेको छ । पूर्वका सन्दिप राइ पनी यस्तै किशोर हरु मध्येका एक हुन् । उनले समेत थुप्रै rap हरु सृजना गरेका छन् । उत्कृष्ट संगीत नपाएकै काँरण रेकर्ड गरेर सार्वजनिक गर्न नसकेका सन्दीपले आधा दर्जन बढी rap तयार गरेका छन् । निकै मिठो शैलीमा rap हान्न सक्ने सन्दिप सबैकुरालाई राम्रो संग हेर्न सके राम्रो हुने तर्क गर्छन् । लाहुरे लाई भेट्न ठुलो रहर भएका सन्दिप आफै राम्रा rapper हुन ।

हेर्नुहोस भिडियोमा