पशुपति शर्माको एक्स गर्ल फ्र्यांड महोत्सबमा भेटिएपछी… स्टेजबाटै यस्तो भने पशुपति शर्माले (भिडियो सहित)

स्कटनेपाल युके,

उत्पादक देखि उपभोक्ता सम्म सहज रुपले पौच पुग्ने र उत्पादीत वस्तुको वजारीकरणमा सहयोग पुग्ने उदेस्यले पुस ५ गते देखि जारी लेखनाथ महोत्सव ब्यापारिक थलो बन्न सफल भएको छ । नुन देखि ऊनसम्म, गाडी देखि साडीसम्म पाईने भएपछि १५ औं सस्करणको लेखनाथ महोत्सवमा दिनभरी स्टेजका रमाईला कार्यक्रम हेर्न र घर फर्कने क्रममा आफुलाई आबस्यक पर्ने सामाग्री खरीद गर्न पाईने भए पछि महोत्सव स्थल ब्यापार केन्द्रित थलो बनेको हो ।

महोत्सवममा बद्री पंगेनी, पुरुषोत्तम न्यौपाने, खुमन अधिकारी, देवी घर्ति, मन्जु पौडेल, कला लम्साल, जिवन दाहाल, मन्जु वि.क, शिवहरि ढुङ्गाना, माया गुरुङ, रविन लामिछाने, निसा पोख्रेल, रामजी पौडेल, लक्ष्मी दाहाल, टेक क्षेत्री, हास्य कलाकार तर्फ राजा राजेन्द्र ,लगायतका थुप्रै कलाकारले आफ्नो प्रस्तुति राखे का छन् । केहि कलाकारले आगामी दिनमा राख्नेछन् । यसै बीच आज हामी तपाइँलाई पशुपति शर्मा र सम्झना लामिछाने मगरको लाइभ दोहोरी प्रस्तुत गर्छौं, जहा पशुपतिले सम्झनालाई पहिलेको girlfriend भनेका छन् । उनीहरुको पहिला माया बसेको तर बिहे अन्तै भएको गितमा सुन्न र देख्न सकिन्छ । तर यो केवल महोत्सबमा उपस्थित दर्शकको मनोरञ्जनको लागी गाइएको गित हो ।

हेर्नुहोस भिडियो