“तिम्रै तस्बिर” गायक तथा मोडल सरोज गौतमको म्युजिक भिडियो सार्बजनिक

काठमाडौँ

गायक सरोज गौतमको आधुनिक गित “तिम्रै तस्बिर” सार्बजनिक भएको छ। करिब आधा दर्जन गीतमा आफ्नो सुमधुर आवाज भरिसकेका गायक सरोजले प्रत्येक अंग्रेजी नया बर्षमा नया गितको म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा सार्बजनिक गर्ने गरेका छन्।

बिपिन आचार्यको शब्द तथा संगीत रहेको यस गीतमा गायक सरोज गौतमको सुमधुर आवाज रहेको छ l छायाँकार मुकेश हुमागाईंले छायांकन गरेको यस म्युजिक भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका छन l गायक तथा मोडल सरोज गौतम र स्मिर्ती श्रेष्ठको अभिनय रहेको यस म्युजिक भिडियोलाई निर्माता कुमार कटवालले निर्माण गरेका हुन ।

भिडियो हेर्नुहोस :