परदेशीको पिडा समेटेर बसन्त र कुलेन्द्रले ‘भेट्न आउँछु’ भन्दै मार्मिक प्रस्तुति (भिडियो सहित)

काठमाडौं ।

नेपाली लोकगीत संगीतमा बसन्त थापा नौलो नाम होईन नत कुलेन्द्र विश्वकर्मा नै । मौलिक शब्द तथा लयमा थापाको छुट्टै पहिचान रहेको छ भने जादुमय स्वरका धनी विश्वकर्माको अर्कै पहिचान । यी दुई श्रष्टाहरु र शब्द संकलक पेम्बा कुमार गोलेको सहकार्यमा अर्को धमाकेदार प्रस्तुति सार्वजनिक भएको छ । श्रष्टा त्रयको सहकार्यमा हालै सार्वजनिक भएको लोक दोहोरी गीतको बोल “भेट्न आउँछु म” रहेको छ ।

पद्यमे डिजिटलले सार्वजनिक गरेको गीतको शब्द पेम्बा कुमार गोलेले लेखेका हुन् भने बसन्त थापाको लयमा कुलेन्द्र विश्वकर्मा र पुर्णकला बि.सी.ले स्वर दिएका छन् । उक्त गीतको भिडियोमा सञ्जय कुमार विष्ट र एलिनाले घलेले अभिनय गरेका छन् । नरेश ऐयरले छायाँकन गरेको भिडियोका निर्देशन र सम्पादन तुलसी बाँस्कोटाको रहेको छ ।

बाँकी यो भिडियोमा हेर्नुहोस्

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.