मोडल सृष्टि खड्काले बोलिवूडमा तहल्का मचाउदै हेर्नुहोस भिडियो सहित

स्कटनेपाल युके,

मोडल सृष्टि खड्काले अभिनय गरेको म्युजिक भिडियो ‘कुच तो हे’ सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा उनलाई समिम खानले साथ दिएका छन् । सृष्टिले नेपाली थुप्रै म्युजिक भिडीयोहरुमा अभिनय गरिसकेकी छिन्।

गीतलाई बलिउडकी चर्चित गायिका ज्योतिका तन्गरी र यसर देसैले गएका हुन् । ज्योतिकाले बलिउडमा पल्लो लटके लगायतका हिट गीतहरु दिसकेकी छिन् भने यसरले बलिउडका थुप्रै अभिनेताको चलचित्रमा गीत गाइसकेका छन । गीतलाई बजारमा जी म्युजिक कम्पनिले ल्याएको गीतमा अजय जैसवालको संगीत र राशी महेस्वारीको शब्द सुन्न सकिन्छ ।

गीतको भिडियोमा स्वप्निल जैसवालको निर्दशन, पबन गौतमको छायाँकन, रीतु राणाको मेकअप, कृष्ण रसलको कोरियोग्राफी,हैदिक सिंह रानको सम्पादन देख्न सकिन्छ ।

मोडल सृष्टि खड्काले अभिनय गरेको म्युजिक भिडियो ’कुच तो हे’ सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा उनलाई समिम खानले साथ दिएका छन् । सृष्टिले नेपाली थुप्रै म्युजिक भिडीयोहरुमा अभिनय गरिसकेकी छिन् ।

गीतलाई बलिउडकी चर्चित गायिका ज्योतिका तन्गरी र यसर देसैले गएका हुन् । ज्योतिकाले बलिउडमा पल्लो लटके लगायतका हिट गीतहरु दिसकेकी छिन् भने यसरले बलिउडका थुप्रै अभिनेताको चलचित्रमा गीत गाइसकेका छन । गीतलाई बजारमा जी म्युजिक कम्पनिले ल्याएको गीतमा अजय जैसवालको संगीत र राशी महेस्वारीको शब्द सुन्न सकिन्छ ।

गीतको भिडियोमा स्वप्निल जैसवालको निर्दशन ,पबन गौतमको छायाँकन ,रीतु राणाको मेकअप ,कृष्ण रसलको कोरियोग्राफी,हैदिक सिंह रानको सम्पादन देख्न सकिन्छ ।