एउटै स्टेजमा ज्योती मगरको दुई रुप, स्टेजमै गुन्यूचोली खोलेर स्कटमा प्रस्तुती (भिडियो)

स्कटनेपाल काठमाडौँ,

ज्योती मगर नामै काफी छ । पछिल्लो समय मनोरंजन दुनियामा उनी निकै अगाडी छिन् । के युवा के बृद्ध सबैको अगाडी ज्योती चिनिएकै नाम हो ।
पछिल्लो समय बिभिन्न मेला महोत्सवमा पुग्ने गरेकी ज्योती आफ्नो प्रस्तुतीमा उत्तेजक कुराहरु भन्दै प्रहसन गर्छिन् । कतिपयले उनका कुराहरुलाई छाडा र अपाच्य भने पनि युवा बर्गको रोजाईमा उनी परेकी छन् ।

पोखरामा जारी नबौं पोखरा महोत्सवमा पनि उनले आफ्नो प्रस्तुती राखिन् । सुरुमा गुन्यूचोलिमा स्टेज आएकी ज्योती पछि गुन्यू चोली स्टेजमै फूकालेर स्कटमा देखा परेपछि दर्शक एका एक छक्क परे । उनले सुरुमा दुई वटा गीत गुन्यूचोलीमा गाईन् भने अरु गीत स्कट र टिसर्टमा गाईन् । एउटै स्टेजमा ज्योती मगरका फरक रुप दर्शकले महसुस गरे ।